सम्पत्ति विवरण लुकाउने प्रधानमन्त्रीले सुशासनको कुरा गर्न सुहाउँदैन : मनिष झा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले सम्पत्त विवरण लुकाएर सरकारल सुशासनको कुरा गर्न नसुहाउने बताएका छन् । प्रतिनिधसभाको शून्य समयमा बोल्दै उनले १० महिनासम्म पनि सरकारले सम्पत्ति विवरण सार्वजनिक गर्न नसकेकोमा आपत्ति व्यक्त गरेका छन् । ‘सम्पत्ति विवरण लुकाएर प्रधानमन्त्रीले सुशासनका कुरा गर्न सुहाउँदैन,’ उनले भने । सांसद झाले रास्वपा सभापति रवि लामिछानेमाथि […]

Apr 29, 2025 - 07:31
 0
सम्पत्ति विवरण लुकाउने प्रधानमन्त्रीले  सुशासनको कुरा गर्न सुहाउँदैन : मनिष झा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले सम्पत्त विवरण लुकाएर सरकारल सुशासनको कुरा गर्न नसुहाउने बताएका छन् ।

प्रतिनिधसभाको शून्य समयमा बोल्दै उनले १० महिनासम्म पनि सरकारले सम्पत्ति विवरण सार्वजनिक गर्न नसकेकोमा आपत्ति व्यक्त गरेका छन् । ‘सम्पत्ति विवरण लुकाएर प्रधानमन्त्रीले सुशासनका कुरा गर्न सुहाउँदैन,’ उनले भने ।

सांसद झाले रास्वपा सभापति रवि लामिछानेमाथि प्रतिशोध साधेको पुष्टि प्रधानमन्त्री स्वयंमले गरेको बताएका छन् । ‘प्रधानमन्त्री स्वयंमले आफ्नो भाषणबाट रास्वपा सभापतिमाथि प्रतिशोध साधेको पुष्टि गरिसक्नुभयो । यसको बचाउमा अब अरू नआउनु,’ उनले भने ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register