बागमतीका मेयर थापाविरुद्धको भ्रष्टाचार मुद्दामा बहस जारी

काठमाडौं । सर्लाहीको बागमती नगरपालिकाका प्रमुख (मेयर) भरतकुमार थापाविरुद्धको भ्रष्टाचार मुद्दामा विशेष अदालतमा बहस जारी छ । न्यायाधीशत्रय टेकनारायण कुँवर, तेजनारायणसिंह राई र विदुर कोइरालाको इजलासमा बिहीबार मुद्दाको बहस जारी रहेको हो ।  

Apr 17, 2025 - 10:52
 0
बागमतीका मेयर थापाविरुद्धको भ्रष्टाचार मुद्दामा बहस जारी

काठमाडौं । सर्लाहीको बागमती नगरपालिकाका प्रमुख (मेयर) भरतकुमार थापाविरुद्धको भ्रष्टाचार मुद्दामा विशेष अदालतमा बहस जारी छ ।

न्यायाधीशत्रय टेकनारायण कुँवर, तेजनारायणसिंह राई र विदुर कोइरालाको इजलासमा बिहीबार मुद्दाको बहस जारी रहेको हो ।

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register