लागूऔषध गाँजासहित सिटी सफारी र चालक पक्राउ

सुनसरी, १७ बैशाख । सुनसरीको हरिनगर गाउँपालिका–३ स्थितबाट लागूऔषध गाँजा ओसर पसारमा संलग्न सिटी सफारी सहित चालकलाई प्रहरीले पक्राउ गरेको छ । बैशाख १६ गते प्रहरी चौकी घुस्की र अस्थायी प्रहरी चौकी गौतमपुरबाट खटिएको प्रहरी टोलीले हरीनगर–३ गौतमपुर स्थितमा प्रदेश १.०२.००४ ह १६४३ नम्वरको सिटी सफारीलाई संका लागी चेकजाँच गर्ने क्रममा ४१ किलोग्राम गाँजा फेला [...] The post लागूऔषध गाँजासहित सिटी सफारी र चालक पक्राउ appeared first on Jhapa Online.

Apr 30, 2025 - 09:23
 0
लागूऔषध गाँजासहित सिटी सफारी र चालक पक्राउ

सुनसरी, १७ बैशाख । सुनसरीको हरिनगर गाउँपालिका–३ स्थितबाट लागूऔषध गाँजा ओसर पसारमा संलग्न सिटी सफारी सहित चालकलाई प्रहरीले पक्राउ गरेको छ ।

बैशाख १६ गते प्रहरी चौकी घुस्की र अस्थायी प्रहरी चौकी गौतमपुरबाट खटिएको प्रहरी टोलीले हरीनगर–३ गौतमपुर स्थितमा प्रदेश १.०२.००४ ह १६४३ नम्वरको सिटी सफारीलाई संका लागी चेकजाँच गर्ने क्रममा ४१ किलोग्राम गाँजा फेला पारेको हो ।

उक्त गाँजा बरामद भए संगै सिटी र चालक इनरुवा नगरपालिका–७ का ३० बर्षीय अमिर मियाँलाई प्रहरीले पक्राउ गरेको हो ।

गाँजा सहित पक्राउ परेका मियाँको जिल्ला प्रहरी कार्यालय सुनसरीबाट थप अनुसन्धान भईरहेको छ ।

The post लागूऔषध गाँजासहित सिटी सफारी र चालक पक्राउ appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register