शिक्षकसँगको सहमति मस्यौदा लिएर बालुवाटार गए दुई मन्त्री, अन्तिम निर्णय मन्त्रिपरिद्ले गर्ने

काठमाडौं । नेपाल शिक्षक महासङ्घसँगको वार्तापछि दुई मन्त्री बालुवाटार गएका छन् । शिक्षकसँगको भएको सहमतिको मस्यौदा बोकेर शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्त र गृहमन्त्री रमेश लेखक सिंहदरबारबाट बालुवाटार गएका हुन् । ‘मन्त्रीज्यूले ड्राफ्ट लिएर जानु भएको छ । अब अन्तिम निर्णय क्याबिनेटले गर्छ,’ शिक्षामन्त्रीको सचिवालयका एक सदस्यले नेपालभ्युजसँग भने । बुधबार साँझ बालुवाटारमा मन्त्रिपरिषद् […]

Apr 30, 2025 - 15:01
 0
शिक्षकसँगको सहमति मस्यौदा लिएर बालुवाटार गए दुई मन्त्री, अन्तिम निर्णय मन्त्रिपरिद्ले गर्ने

काठमाडौं । नेपाल शिक्षक महासङ्घसँगको वार्तापछि दुई मन्त्री बालुवाटार गएका छन् ।

शिक्षकसँगको भएको सहमतिको मस्यौदा बोकेर शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्त र गृहमन्त्री रमेश लेखक सिंहदरबारबाट बालुवाटार गएका हुन् ।

‘मन्त्रीज्यूले ड्राफ्ट लिएर जानु भएको छ । अब अन्तिम निर्णय क्याबिनेटले गर्छ,’ शिक्षामन्त्रीको सचिवालयका एक सदस्यले नेपालभ्युजसँग भने ।

बुधबार साँझ बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register