नेपालको जीडीपीमा आईटी क्षेत्रको योगदान १.९४ प्रतिशत

काठमाडौँ । नेपालको कुल गार्हस्थ ​उत्पादनमा सञ्चार तथा सूचना प्रविधि क्षेत्रको योगदान १.९४ प्रतिशत रहने प्रारम्भिक अनुमान गरिएको छ । बुधबार राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०८१/८२ को वार्षिक राष्ट्रिय लेखा तथ्याङ्कमा यस्तो उल्लेख गरिएको हो । तथ्याङ्कअनुसार आ.व. २०८१/८२ मा यस क्षेत्रको कुल मूल्य अभिवृद्धि वृद्धिदर ४.८१ प्रतिशत हुने प्रारम्भिक अनुमान गरिएको छ । चालु आर्थिक वर्षमा कम्प्युटर प्रोग्रामिङ तथा इन्फर्मेसन सर्भिससम्बन्धी क्रियाकलापमा भएको वृद्धि, इन्टरनेट सेवा प्रदायकको कारोबार तथा ताररहित सञ्चार सेवामा ...

May 1, 2025 - 11:52
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register