वादविवादका क्रममा पोस्तोल निकालेपछि…

सुनसरी, १९ बैशाख । सुनसरीको हरीनगर गाउँपालिका–७ स्थितबाट कटुवा पेस्तोलसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही स्थानका २५ वर्षीय सजाद अन्सारी रहेका छन् । वैशाख १८ गते अपरान्ह वादविवादको क्रममा सजाद अन्सारीले पेस्तोल निकालेको भनि स्थानीयबासीले प्रहरीलाई खबर गर्ना साथ तत्काल प्रहरी चौकी घुस्की र जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी [...] The post वादविवादका क्रममा पोस्तोल निकालेपछि… appeared first on Jhapa Online.

May 2, 2025 - 08:08
 0
वादविवादका क्रममा पोस्तोल निकालेपछि…

सुनसरी, १९ बैशाख । सुनसरीको हरीनगर गाउँपालिका–७ स्थितबाट कटुवा पेस्तोलसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सोही स्थानका २५ वर्षीय सजाद अन्सारी रहेका छन् । वैशाख १८ गते अपरान्ह वादविवादको क्रममा सजाद अन्सारीले पेस्तोल निकालेको भनि स्थानीयबासीले प्रहरीलाई खबर गर्ना साथ तत्काल प्रहरी चौकी घुस्की र जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले अन्सारीलाई कटुवा पेस्तोल सहित पक्राउ गरेको हो । कटुवा पेस्तोलसहित पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको छ ।

The post वादविवादका क्रममा पोस्तोल निकालेपछि… appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register