प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले ८.४२१ प्रतिशत लाभांश दिने

काठमाडौँ । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले आफ्ना सेयरधनीलाई लाभांश दिने भएको छ । इन्स्योरेन्सले गत आर्थिक वर्षको मुनफाबाट ८.४२१ प्रतिशत लाभांश दिने भएको हो । कम्पनीको बैशाख १७ गते बसेको संचालक समितिको बैठकले ८ प्रतिशत बोनस सेयर र ०.४२१ प्रतिशत नगद लाभांश गरी कुल ८.४२१ प्रतिशत लाभांश दिने निर्णय गरेको हो । उक्त प्रस्तावित लाभांश […]

May 2, 2025 - 08:07
 0
प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले ८.४२१ प्रतिशत लाभांश दिने

काठमाडौँ । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले आफ्ना सेयरधनीलाई लाभांश दिने भएको छ । इन्स्योरेन्सले गत आर्थिक वर्षको मुनफाबाट ८.४२१ प्रतिशत लाभांश दिने भएको हो ।

कम्पनीको बैशाख १७ गते बसेको संचालक समितिको बैठकले ८ प्रतिशत बोनस सेयर र ०.४२१ प्रतिशत नगद लाभांश गरी कुल ८.४२१ प्रतिशत लाभांश दिने निर्णय गरेको हो ।

उक्त प्रस्तावित लाभांश नेपाल बिमा प्राधिकरण र कम्पनीको आगामी साधारण सभाले स्वीकृत गरेपछि मात्र सेयरधनीले पाउने छन् । यसअघि इन्स्योरेन्सले आर्थिक वर्ष २०७९/८० को नाफाबाट १०. ५३ प्रतिशत लाभांश घोषणा गरेको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register