फोहोर बोकेर बञ्चरेडाँडा हिँडेका ट्रकहरु बाटोमै रोकिए (तस्विरहरू)

काठमाडौँ । फोहोर बोकेर बञ्चरेडाँडा ल्यान्ड फिल साइट गईरहेका ट्रकहरुलाई स्थानीयले बाटोमै रोकिदिएका छन् । बालाजु माछापोखरीमा काठमाडौं महानगरपालीकाले तरकारी बजार हटाए पछि  फोहर लैजाने गाडीलाई तिनपिप्लेका स्थानीयले बाटोमै रोकिदिएका हुन् । महानगर प्रहरीहरुले शुक्रबार बिहानै माछापोखरी सडकमा लस्करै उभिएर तरकारी बजार लगायत सार्वजनिक यातायात पनि अवरोध गरेको थियो । जसका कारण स्थानीयले फोहरका गाडी […]

May 2, 2025 - 08:25
 0
फोहोर बोकेर बञ्चरेडाँडा हिँडेका ट्रकहरु बाटोमै रोकिए (तस्विरहरू)

काठमाडौँ । फोहोर बोकेर बञ्चरेडाँडा ल्यान्ड फिल साइट गईरहेका ट्रकहरुलाई स्थानीयले बाटोमै रोकिदिएका छन् । बालाजु माछापोखरीमा काठमाडौं महानगरपालीकाले तरकारी बजार हटाए पछि  फोहर लैजाने गाडीलाई तिनपिप्लेका स्थानीयले बाटोमै रोकिदिएका हुन् ।

महानगर प्रहरीहरुले शुक्रबार बिहानै माछापोखरी सडकमा लस्करै उभिएर तरकारी बजार लगायत सार्वजनिक यातायात पनि अवरोध गरेको थियो । जसका कारण स्थानीयले फोहरका गाडी रोकेका हुन् । बाँकी तस्विरमा हेर्नुहोस्: 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register