तेह्रथुमको सुन्दर चोलुङ पार्क (तस्विरहरु)

काठमाडाैं । तेह्रथुमको बसन्तपुरमा रहेको प्रसिद्ध पर्यटकीय स्थल चोलुङ पार्कमा अन्तरिक पर्यटकको आकर्षण बढेको छ ।  चोलुङ पार्कमा घुम्न, फोटो खिच्न र भिडियो बनाउन धेरै पर्यटक आउने गरेका छन् । गुराँसे पाखाको बिचमा रहेको सुन्दर चौरको वरिपरी रैथाने वास्तु शैलीमा निर्मित खरले छाएका परम्परागत घरहरुले पार्कमा आउने पर्यटकलाई मोहित बनाउने गरेको छ । त्यहाँ पाइने […]

May 2, 2025 - 08:37
 0
तेह्रथुमको सुन्दर चोलुङ पार्क (तस्विरहरु)

काठमाडाैं । तेह्रथुमको बसन्तपुरमा रहेको प्रसिद्ध पर्यटकीय स्थल चोलुङ पार्कमा अन्तरिक पर्यटकको आकर्षण बढेको छ ।  चोलुङ पार्कमा घुम्न, फोटो खिच्न र भिडियो बनाउन धेरै पर्यटक आउने गरेका छन् ।

गुराँसे पाखाको बिचमा रहेको सुन्दर चौरको वरिपरी रैथाने वास्तु शैलीमा निर्मित खरले छाएका परम्परागत घरहरुले पार्कमा आउने पर्यटकलाई मोहित बनाउने गरेको छ । त्यहाँ पाइने वनस्पतीहरुले चोलुङ पार्क पुग्ने जोकोहीलाई मोहित बनाउँछ । बाँकी तस्विरमा हेर्नुहोस्:

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register