७७ जना इन्सपेक्टरको पदस्थापन, काे कहाँ ?

काठमाडौं । जनपद प्रहरी समूहतर्फका ७७ जना नयाँ प्रहरी निरीक्षक (इन्सपेक्टर) हरुको पदस्थापन गरिएको छ । शुक्रबार उनीहरुको पदस्थापन गरिएको नेपाल प्रहरी प्रधान कार्यालय, नक्सालले जनाएको छ ।  नवराज भट्टको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय लेखा शाखा धनगढीमा पदस्थापन गरिएको छ । यस्तै समिर शाहको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय महिला,बालबालिका तथा जेष्ठ नागरिक सेवा शाखा धनगढीमा […]

May 2, 2025 - 16:46
 0
७७ जना इन्सपेक्टरको पदस्थापन, काे कहाँ ?

काठमाडौं । जनपद प्रहरी समूहतर्फका ७७ जना नयाँ प्रहरी निरीक्षक (इन्सपेक्टर) हरुको पदस्थापन गरिएको छ ।

शुक्रबार उनीहरुको पदस्थापन गरिएको नेपाल प्रहरी प्रधान कार्यालय, नक्सालले जनाएको छ ।  नवराज भट्टको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय लेखा शाखा धनगढीमा पदस्थापन गरिएको छ । यस्तै समिर शाहको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय महिला,बालबालिका तथा जेष्ठ नागरिक सेवा शाखा धनगढीमा पदस्थापन गरिएको छ ।

प्रहरी निरीक्षक रमेश नाथको सुदूरपश्चिम प्रदेश प्रहरी गण धनगढीमा पदस्थापन गरिएको छ भने बखत ढकालको नेपाल प्रहरी प्रदेश कार्यालय पोलिग्राफ इकाई,कञ्चनपुरमा पदस्थापन गरिएको छ ।

को कहाँ ? 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register