एमाले संसदीय दलको बैठक १ बजे बस्दै

काठमाडौं । नेकपा एमालेको संसदीय दलको बैठक आज (शनिबार) बस्दैछ । प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो १ बजे दलको बैठक बस्ने तय भएको मुख्य सचेतक महेश बर्तौलाले जानकारी दिए । संसदीय दलको बैठकमा राष्ट्रपतिले शुक्रबार संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गरेको सरकारको नीति तथा कार्यक्रम, समसामयिक राजनीतिक विषयका बारेमा छलफल गर्ने बताइएको छ । […]

May 3, 2025 - 03:02
 0
एमाले संसदीय दलको बैठक १ बजे बस्दै

काठमाडौं । नेकपा एमालेको संसदीय दलको बैठक आज (शनिबार) बस्दैछ । प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो १ बजे दलको बैठक बस्ने तय भएको मुख्य सचेतक महेश बर्तौलाले जानकारी दिए ।

संसदीय दलको बैठकमा राष्ट्रपतिले शुक्रबार संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गरेको सरकारको नीति तथा कार्यक्रम, समसामयिक राजनीतिक विषयका बारेमा छलफल गर्ने बताइएको छ ।

यस्तै, संसद्मा दलका तर्फबाट खेल्ने भूमिका बारेमा समेत छलफल हुने मुख्य सचेतक बर्तौलाले जानकारी दिए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register