एमाले सचिवालय बैठक दिउँसो २ बजे

काठमाडौं । नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ । बैठक आइतबार दिउँसो २ बजे बस्ने पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने  प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । बैठकमा पछिल्लो राजनीतिक विकासक्रम र बजेटबारे छलफल हुने नेताहरूले बताएका छन् ।    

May 25, 2025 - 01:50
 0
एमाले सचिवालय बैठक दिउँसो २ बजे

काठमाडौं । नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ । बैठक आइतबार दिउँसो २ बजे बस्ने पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने  प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

बैठकमा पछिल्लो राजनीतिक विकासक्रम र बजेटबारे छलफल हुने नेताहरूले बताएका छन् ।

 

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register