नेपाल-चीन कूटनीतिक सम्बन्धको ७० वर्ष पुगेको अवसरमा फोटो प्रदर्शनी (तस्वीरहरू)

काठमाडौं । नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७० वर्ष पुगेको अवसरमा काठमाडौंमा विशेष फोटो प्रदर्शनी भएको छ । ‘गिरिजाप्रसाद कोइराला फाउन्डेसन फर डेमोक्रेसी, पीस एन्ड डेभलपमेन्ट’को आयोजनामा मल्ल होटलमा ‘मैत्री सम्बन्धको विरासत : क्यामेराको झ्यालबाट ७० वर्षे नेपाल–चीन सम्बन्ध’ शीर्षकमा प्रदर्शनी गरिएको हो । प्रदर्शनीको उद्घाटन काङ्ग्रेस सभापति शेरबहादुर देउवा र चिनियाँ राजदूत […]

May 5, 2025 - 11:58
 0
नेपाल-चीन कूटनीतिक सम्बन्धको ७० वर्ष पुगेको अवसरमा फोटो प्रदर्शनी (तस्वीरहरू)

काठमाडौं । नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७० वर्ष पुगेको अवसरमा काठमाडौंमा विशेष फोटो प्रदर्शनी भएको छ ।

‘गिरिजाप्रसाद कोइराला फाउन्डेसन फर डेमोक्रेसी, पीस एन्ड डेभलपमेन्ट’को आयोजनामा मल्ल होटलमा ‘मैत्री सम्बन्धको विरासत : क्यामेराको झ्यालबाट ७० वर्षे नेपाल–चीन सम्बन्ध’ शीर्षकमा प्रदर्शनी गरिएको हो ।

प्रदर्शनीको उद्घाटन काङ्ग्रेस सभापति शेरबहादुर देउवा र चिनियाँ राजदूत छन सोङले गरे ।

प्रदर्शनीमा दुई देशबीचका कूटनीतिक क्षण, उच्चस्तरीय भ्रमण, सांस्कृतिक आदानप्रदान तथा काङ्ग्रेसको योगदान समेटिएका तस्वीरहरू प्रस्तुत गरिएको छ ।

हेरौं तस्वीर –

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register