जलमग्न बन्यो विष्णुमती कोरिडोर, जोखिमपूर्ण यात्रा गर्दै नागरिक (तस्विरहरू)

काठमाडौँ । वर्षाका कारण काठमाडौं महानगरपालिका वडा नं १९ को विष्णुमती कोरिडोर जलमग्न भएको छ । विष्णुमती कोरिडोर सडकको कंकेश्वरी क्षेत्रमा पानी जमेपछि सवारी आवागमन प्रभावित भएको हो । पानीको सही निकास नहुनाले यो क्षेत्रमा हरेक वर्ष पानी जम्ने गरेको भए पनि निर्माणमा कसैले चासो भए देखाएको पाइँदैन । बाँकी तस्विरमा हेर्नुहोस्:

May 6, 2025 - 09:29
 0
जलमग्न बन्यो विष्णुमती कोरिडोर, जोखिमपूर्ण यात्रा गर्दै नागरिक (तस्विरहरू)

काठमाडौँ । वर्षाका कारण काठमाडौं महानगरपालिका वडा नं १९ को विष्णुमती कोरिडोर जलमग्न भएको छ । विष्णुमती कोरिडोर सडकको कंकेश्वरी क्षेत्रमा पानी जमेपछि सवारी आवागमन प्रभावित भएको हो ।

पानीको सही निकास नहुनाले यो क्षेत्रमा हरेक वर्ष पानी जम्ने गरेको भए पनि निर्माणमा कसैले चासो भए देखाएको पाइँदैन । बाँकी तस्विरमा हेर्नुहोस्:

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register