स्टार्टअप कर्जामा माछा-बाख्राले प्राथमिकता पाउँदा आईटी उद्यमी ओझेलमा, डा. वाग्लेले उठाए प्रश्न

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डा. स्वर्णिम वाग्लेले सरकारको स्टार्टअप कर्जा कार्यक्रममा सूचना प्रविधि (आईटी) कम्पनीलाई प्राथमिकता नदिएको आरोप लगाएका छन् । मंगलबार प्रतिनिधि सभा बैठकमा बोल्दै डा. वाग्लेले ६६१ ओटा परियोजना कर्जाका लागि छनोट हुँदा आईटी क्षेत्रका स्टार्टअपको संख्या १७ मात्रै रहेको उल्लेख गरे । “...अर्को गुगल, मेटा, च्याटजीपीटी नेपालमा जन्माउन लागेको जस्तो देखाइयो । तर छनोट हुनेमा ३४० वटा जति त माछा, दूध, बाख्रा, कुखुरा छ । मैले यसलाई होच्याउन खोजेको होइन । तर यो लघु उद्यमसँग ...

May 6, 2025 - 12:32
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register