प्रचण्ड शौचालयमा लडेर सामान्य घाइते
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड शौचालयमा लडेर सामान्य घाइते भएका छन् । मङ्गलबार राति खुलमटारस्थित निवासको शौचालयमा लडेर प्रचण्ड सामान्य घाइते भएको उनका प्रेस सल्लाहकार गोविन्द आचार्यले नेपालभ्युजलाई जानकारी दिए ।

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड शौचालयमा लडेर सामान्य घाइते भएका छन् ।
मङ्गलबार राति खुलमटारस्थित निवासको शौचालयमा लडेर प्रचण्ड सामान्य घाइते भएको उनका प्रेस सल्लाहकार गोविन्द आचार्यले नेपालभ्युजलाई जानकारी दिए ।
What's Your Reaction?






