एआईबाट दुरुस्तै आवाज मिलाएर भारतीय पत्रकार रविश कुमारको नाममा युट्युब च्यानल, लाखौं दर्शक झुक्किए

काठमाडौँ । भारतका चर्चित पत्रकार रविश कुमारको नाममा नक्कली युट्युब च्यानल सञ्चालनमा आएको खुलासा भएको छ । स्वयं रविश कुमारले सामाजिक सञ्जाल फेसबुकमार्फत यसबारे जानकारी गराएका हुन् । उनले 'Ravish Ki News' नामक नक्कली च्यानलले आफ्नो फोटो र आवाज प्रयोग गरिरहेको बताएका छन् । अप्रिल १ देखि सञ्चालनमा आएको यो च्यानलमा छोटो समयमै ६७ लाख एक हजार सब्सक्राइबर पुगेका छन् । हालसम्म नौ वटा मात्र भिडिओ पोस्ट गरिए पनि ती भिडिओमा करिब साढे नौ लाख भ्युज पुगेको छ । उक्त च्यानलमा एआई प्रविधि प्रयोग गरी रविश कुमारकै जस्तो आवा...

May 8, 2025 - 11:42
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register