वर्तमान सरकार आफ्नै कुकर्मको बोझले ढल्छ : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकार आफ्नै कुकर्मको बोझले ढल्ने दाबी गरेका छन् । पार्टीको पाँचथर जिल्ला कमिटीले फिदिममा आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै उनले भने, “यो सरकार आफ्नै कुकर्मको बोझले ढल्छ । हामी सरकार ढाल्ने हतारोमा छैनौं ।” अहिलेको दुई तिहाइ सरकार भिजेको बिरालोको हालतमा रहेको उनको भनाइ छ […]

May 10, 2025 - 11:31
 0
वर्तमान सरकार आफ्नै कुकर्मको बोझले ढल्छ : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकार आफ्नै कुकर्मको बोझले ढल्ने दाबी गरेका छन् ।

पार्टीको पाँचथर जिल्ला कमिटीले फिदिममा आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै उनले भने, “यो सरकार आफ्नै कुकर्मको बोझले ढल्छ । हामी सरकार ढाल्ने हतारोमा छैनौं ।”

अहिलेको दुई तिहाइ सरकार भिजेको बिरालोको हालतमा रहेको उनको भनाइ छ । साथै, एउटै राम्रो काम गर्न नसकेको प्रचण्ड बताउँछन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register