गण्डकी ९२ रनमा अलआउट, ललितले लिए ५ विकेट

काठमाडौं । प्रधानमन्त्री कप क्रिकेटमा गण्डकी प्रदेशले नेपाल पुलिस क्लबलाई ९३ रनको लक्ष्य दिएको छ । सिद्धार्थनगरस्थित सिद्धार्थ क्रिकेट स्टेडियममा जारी खेलमा टस जितेर ब्याटिङ रोजेको गण्डकी २३.२ ओभरमा ९२ रन बनाएर अलआउट भएको हो । गण्डकीका लागि अर्जुन कुमालले ४८ रन बनाए । उनले ६३ बलमा ८ चौका प्रहार गर्दै ४८ रन बनाए । […]

Mar 19, 2025 - 05:38
 0
गण्डकी ९२ रनमा अलआउट, ललितले लिए ५ विकेट

काठमाडौं । प्रधानमन्त्री कप क्रिकेटमा गण्डकी प्रदेशले नेपाल पुलिस क्लबलाई ९३ रनको लक्ष्य दिएको छ ।

सिद्धार्थनगरस्थित सिद्धार्थ क्रिकेट स्टेडियममा जारी खेलमा टस जितेर ब्याटिङ रोजेको गण्डकी २३.२ ओभरमा ९२ रन बनाएर अलआउट भएको हो ।

गण्डकीका लागि अर्जुन कुमालले ४८ रन बनाए । उनले ६३ बलमा ८ चौका प्रहार गर्दै ४८ रन बनाए ।

पुलिसका लागि ललित राजवंशीले ५ विकेट लिए । उनले ५.२ ओभरमा ७ रन खर्चेर २ मेडन ओभरसमेत फाले ।

गुल्शनले भने ८ ओभरमा ४२ रन खर्चेरले ४ विकेट लिए । सो क्रममा उनले १ मेडन ओभर फाले ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register