सांसद माया राईलाई १० लाख धरौटीमा छाड्न आदेश

काठमाडौं । स्वर्णलक्ष्मी सहकारी संस्थाको रकम अनियमिततामा संलग्न रहेको आरोप लागेकी सांसद माया राईलाई १० लाख धरौटीमा रिहा गर्न अदालतले आदेश दिएको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश महेन्द्रबहादुर कार्कीको इजलासमा बयान र थुनछेक बहस सकिएपछि बुधबार सो आदेश दिइएको हो । उनी वैशाख १३ गते पक्राउ परेकी थिइन् । सांसद राई कुनै समय उक्त […]

May 14, 2025 - 12:57
 0
सांसद माया राईलाई १० लाख धरौटीमा छाड्न आदेश

काठमाडौं । स्वर्णलक्ष्मी सहकारी संस्थाको रकम अनियमिततामा संलग्न रहेको आरोप लागेकी सांसद माया राईलाई १० लाख धरौटीमा रिहा गर्न अदालतले आदेश दिएको छ ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश महेन्द्रबहादुर कार्कीको इजलासमा बयान र थुनछेक बहस सकिएपछि बुधबार सो आदेश दिइएको हो ।

उनी वैशाख १३ गते पक्राउ परेकी थिइन् । सांसद राई कुनै समय उक्त सहकारीको सहसचिव थिइन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register