नेपाल आइपुगे भारतीय मन्त्री यादव

काठमाडौं । भारतका वातावरण, वन तथा जलवायु परिवर्तनमन्त्री भूपेन्द्र यादव नेपाल आइपुगेका छन् । शुक्रबारदेखि सुरु हुने सगरमाथा संवादमा सहभागी हुन उनी नेपाल आएका हुन् । काठमाडौंमा २ जेठदेखि तीन दिनसम्म हुने सगरमाथा संवादको पहिलो संस्करणमा १७५ विदेशी प्रतिनिधि सहभागी हुँदैछन् ।

May 15, 2025 - 12:28
 0
नेपाल आइपुगे भारतीय मन्त्री यादव

काठमाडौं । भारतका वातावरण, वन तथा जलवायु परिवर्तनमन्त्री भूपेन्द्र यादव नेपाल आइपुगेका छन् ।

शुक्रबारदेखि सुरु हुने सगरमाथा संवादमा सहभागी हुन उनी नेपाल आएका हुन् ।

काठमाडौंमा २ जेठदेखि तीन दिनसम्म हुने सगरमाथा संवादको पहिलो संस्करणमा १७५ विदेशी प्रतिनिधि सहभागी हुँदैछन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register