ललितपुरमा गुड्न थाल्यो ई-बग्गी, एक महिनासम्म निःशुल्क यात्रा गर्न सकिने

काठमाडौं । ललितपुरको पुल्चोक, महापाल, मंगल बजार, पाटन सुन्धरा हुँदै बुद्ध बिहारसम्म ई-बग्गी (इलेक्ट्रिक रिक्सा) गुड्न थालेको छ । फागुन १९ अर्थात् सोमबारदेखि ललितपुरका यी ठाउँमा ई- बग्गी चल्न थालेको हो । ललितपुर महानगरपालिकाका नगर प्रहरी प्रमुख सीताराम हाछेथुले बिहान १० देखि साँझ ६ बजेसम्म पुल्चोकदेखि बुद्ध विहारसम्म ई-बग्गी पुग्दै फर्किरहेको जानकारी दिए ।  उनका अनुसार परीक्षणकाल अवधिभर यो बग्गीमा नि:शुल्क यात्रा गर्न सकिनेछ । “ललितपुरमा पर्यटकहरू घुम्न त आउँछन् । तर उनीहरू पाटन दरबार स्क्वायर र मंगलबजारमा म...

Mar 4, 2025 - 09:56
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register