फोहोर देखे ‘सफा नेपाल’ एपमार्फत पालिकामा तुरुन्तै खबर गर्न सकिने

काठमाडौँ । किरण मण्डलको घर नजिकै खुल्ला नाला छ । बच्चाहरूले खानेकुरा खाएर प्याकेटहरू फाल्दा कहिलेकाँही नाला जाम भएर दुर्गन्ध फैलिन्छ । पर्साको वीरगञ्ज महानगरपालिका-११ घर भएका उनले मोबाइलमा ‘सफा नेपाल’ को एप खोलिन् । एपमार्फत उनले नालामा भएको फोहरको फोटो खिच्दै महानगरलाई गुनासो गरिन् ।  उनी भन्छिन्, “मैले विहान १० बजेतिर कम्प्लेन गरेको थिएँ । गुनासो गरेको ठेगाना ठीक हो कि होइन भनेर बुझ्न महानगरबाट कल आयो । त्यसपछि दिउँसो १२ बजेतिर सफाइकर्मीहरू आएर फोहर सङ्कलन गर्नुभयो ।”  ...

May 16, 2025 - 06:55
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register