रविको रिट न्यायाधीशद्वय सुवेदी र ढकालको इजलासमा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिट सर्वोच्च अदालतका न्यायाधीशद्वय नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासमा परेको छ । यसअघि सोमबार उक्त रिट प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत र न्यायाधीश नित्यानन्द पाण्डेको इजलासमा पेसी तोकिएको थियो । तर, हेर्न नमिल्नेमा परेको थियो । रविको बन्दीप्रत्यक्षीकरण रिट समग्रमा छैटौं पटक ‘हेर्न नमिल्ने’मा परेको थियो […]

May 20, 2025 - 06:03
 0
रविको रिट न्यायाधीशद्वय सुवेदी र ढकालको इजलासमा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिट सर्वोच्च अदालतका न्यायाधीशद्वय नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासमा परेको छ ।

यसअघि सोमबार उक्त रिट प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत र न्यायाधीश नित्यानन्द पाण्डेको इजलासमा पेसी तोकिएको थियो । तर, हेर्न नमिल्नेमा परेको थियो । रविको बन्दीप्रत्यक्षीकरण रिट समग्रमा छैटौं पटक ‘हेर्न नमिल्ने’मा परेको थियो ।

वैशाख ७ गते लामिछानेको तर्फबाट श्रीमती निकिता पौडेलले रिट दायर गरेकी थिइन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register