कास्कीको सिनुवा केन्द्रविन्दु भएर भूकम्प

काठमाडौं । कास्कीमा भूकम्प गएको छ । मङ्गलबार दिउँसो १ बजेर ५९ मिनेट जाँदा जिल्लाको सिनुवा केन्द्रविन्दु भएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले नेपालभ्युजलाई जानकारी दियो । ४.७ म्याग्निच्युडको भूकम्प मापन भएको केन्द्रले जनाएको छ । भूकम्पको धक्का गण्डकी प्रदेशको राजधानी पोखरालगायत ठाउँमा पनि महसुस गरिएको थियो ।

May 20, 2025 - 09:48
 0
कास्कीको सिनुवा केन्द्रविन्दु भएर भूकम्प

काठमाडौं । कास्कीमा भूकम्प गएको छ ।

मङ्गलबार दिउँसो १ बजेर ५९ मिनेट जाँदा जिल्लाको सिनुवा केन्द्रविन्दु भएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले नेपालभ्युजलाई जानकारी दियो ।

४.७ म्याग्निच्युडको भूकम्प मापन भएको केन्द्रले जनाएको छ ।

भूकम्पको धक्का गण्डकी प्रदेशको राजधानी पोखरालगायत ठाउँमा पनि महसुस गरिएको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register