भिजिट भिसा प्रकरणमा सरकारसँग उधारो सम्झौता नगर्ने : उपसभापति वाग्ले

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डां स्वर्णिम वाग्लेले आफ्नो पार्टी भिजिट भिसा प्रकरणका सम्बन्धमा सरकारसँग उधारो सम्झौता गर्ने पक्षमा नरहेको स्पष्ट पारेका छन् । उपसभापति वाग्लेले यस्तो बताएका हुन् । उहाँले सरकार र माओवादी केन्द्रबीच भएको सहमतिमा अनुसन्धानको समयसीमा र कार्यादेश (टिओआर) समेत नभएको कारण आफूहरु सहभागि नभएको बताए । उहाँले सरकारको नियत ठिक […]

Jun 14, 2025 - 04:43
 0
भिजिट भिसा प्रकरणमा सरकारसँग उधारो सम्झौता नगर्ने  : उपसभापति वाग्ले

काठमाडौं ।

राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डां स्वर्णिम वाग्लेले आफ्नो पार्टी भिजिट भिसा प्रकरणका सम्बन्धमा सरकारसँग उधारो सम्झौता गर्ने पक्षमा नरहेको स्पष्ट पारेका छन् ।

उपसभापति वाग्लेले यस्तो बताएका हुन् । उहाँले सरकार र माओवादी केन्द्रबीच भएको सहमतिमा अनुसन्धानको समयसीमा र कार्यादेश (टिओआर) समेत नभएको कारण आफूहरु सहभागि नभएको बताए ।

उहाँले सरकारको नियत ठिक नभएकै कारण रास्वपाको पाँच बुँदे प्रश्तावमाथि छलफल नगरेको समेत आरोप लगाएका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register