एक सातासम्मका लागि संसद बैठक स्थगित

काठमाडौं । प्रतिनिधिसभाको बैठक जेठ १३ गतेसम्मका लागि स्थगित भएको छ । मंगलबारको प्रतिनिधसभा बैठकले भूमी सम्बन्धि विधेयक विचार गरियोस् प्रस्ताव पारित गरेको छ । यो प्रस्ताव पारित भएसँगै भूमी सम्बन्धि विधेयक संशोधनका लागि खुला गरिएको हो । भूमी सम्बन्धि विधेयकमा धारणा राख्दै सांसदहरूले विधेयकमा अध्यादेशका प्रावधान जस्तो त्यस्तै समेटिएको भन्दै विरोध जनाएका थिए । […]

May 20, 2025 - 12:18
 0
एक सातासम्मका लागि संसद बैठक स्थगित

काठमाडौं । प्रतिनिधिसभाको बैठक जेठ १३ गतेसम्मका लागि स्थगित भएको छ ।

मंगलबारको प्रतिनिधसभा बैठकले भूमी सम्बन्धि विधेयक विचार गरियोस् प्रस्ताव पारित गरेको छ । यो प्रस्ताव पारित भएसँगै भूमी सम्बन्धि विधेयक संशोधनका लागि खुला गरिएको हो ।

भूमी सम्बन्धि विधेयकमा धारणा राख्दै सांसदहरूले विधेयकमा अध्यादेशका प्रावधान जस्तो त्यस्तै समेटिएको भन्दै विरोध जनाएका थिए ।

कतिपय सांसदहरूले यस विधेयकले भूमीहीनलाई नभए भू माफियालाई हित गर्ने मत राखेका थिए ।

भूमी व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले भने सांसदहरूको उक्त जिकिर सही नभएको बताएका थिए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register