इङ्ल्यान्ड भ्रमणको लागि भारतीय टोलीको घोषणा, गिल कप्तान

काठमाडौं । भारतले इङ्ल्यान्डविरुद्धको टेस्ट शृङ्खलाका लागि टिम घोषणा गरेको छ । भारतीय क्रिकेट बोर्ड (बीसीसीआई)ले सार्वजनिक गरेको विज्ञप्तिअनुसार शुभमन गिललाई कप्तानको जिम्मेवारी दिइएको छ भने उपकप्तान तथा विकेटकिपरको भूमिकामा ऋषभ पन्त छन् । घोषित टोलीमा यशस्वी जैसवाल, केएल राहुल, साई सुदर्शन, अभिमन्यु ईश्वरन, करुण नायर, नितिशकुमार रेड्डी, रवीन्द्र जडेजा, ध्रुव जुरेल (विकेटकिपर), वाशिङ्गटन सुन्दर, […]

May 24, 2025 - 09:32
 0
इङ्ल्यान्ड भ्रमणको लागि भारतीय टोलीको घोषणा, गिल कप्तान

काठमाडौं । भारतले इङ्ल्यान्डविरुद्धको टेस्ट शृङ्खलाका लागि टिम घोषणा गरेको छ ।

भारतीय क्रिकेट बोर्ड (बीसीसीआई)ले सार्वजनिक गरेको विज्ञप्तिअनुसार शुभमन गिललाई कप्तानको जिम्मेवारी दिइएको छ भने उपकप्तान तथा विकेटकिपरको भूमिकामा ऋषभ पन्त छन् ।

घोषित टोलीमा यशस्वी जैसवाल, केएल राहुल, साई सुदर्शन, अभिमन्यु ईश्वरन, करुण नायर, नितिशकुमार रेड्डी, रवीन्द्र जडेजा, ध्रुव जुरेल (विकेटकिपर), वाशिङ्गटन सुन्दर, शार्दुल ठाकुर, जसप्रीत बुमराह, मोहम्मद सिराज, प्रसिद्ध कृष्ण, आकाश दीप, अर्शदीप सिंह र कुलदीप यादव छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register