माओवादी केन्द्र र नेपा: राष्ट्रिय पार्टीबीच एकीकरण

काठमाडौं । नेकपा माओवादी केन्द्र र नेपा: राष्ट्रिय पार्टीबीच एकीकरण भएको छ । सोमबार आयोजित एक कार्यक्रमबीच दुई पार्टीबीच एकीकरण भएको हो । सहमति पत्रमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपा: राष्ट्रिय पार्टीका अध्यक्ष डा . विजय सैँजूले हस्ताक्षर गरेका छन् । माओवादी केन्द्रले यसअघि आजै नेसपाको गंगानारायण श्रेष्ठ पक्षसँग एकता गरेको थियो ।

May 26, 2025 - 10:25
 0
माओवादी केन्द्र र नेपा: राष्ट्रिय पार्टीबीच एकीकरण

काठमाडौं । नेकपा माओवादी केन्द्र र नेपा: राष्ट्रिय पार्टीबीच एकीकरण भएको छ । सोमबार आयोजित एक कार्यक्रमबीच दुई पार्टीबीच एकीकरण भएको हो ।

सहमति पत्रमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपा: राष्ट्रिय पार्टीका अध्यक्ष डा . विजय सैँजूले हस्ताक्षर गरेका छन् ।

माओवादी केन्द्रले यसअघि आजै नेसपाको गंगानारायण श्रेष्ठ पक्षसँग एकता गरेको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register