ईलर्निङ प्लेटफर्म बाइजुको अर्को दूरदशा, अमेजनलाई शुल्क तिर्न नसक्दा प्ले स्टोरबाट एप हट्यो

काठमाडौँ । भारतको चर्चित एडटेक कम्पनी बाइजुको मुख्य लर्निङ एप गुगल प्लेस्टोरबाट हटाइएको छ । क्लाउड सेवा प्रदायक अमेजन वेब सर्भिसेसलाई तिर्नुपर्ने रकम भुक्तानी नगरेका कारण एप हटेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । बाइजु लर्निङ एपको ब्याकइन्ड पूर्वाधारलाई सपोर्ट गर्ने अमेजन वेब सर्भिसेसले बाइजुको मातृ कम्पनी थिङ्क एन्ड लर्न प्रालिसँग अप्रिल २०२३ देखि नै भुक्तानी विवाद समाधान गर्ने प्रयास गरिरहेको बताइएको छ । “अमेजन वेब सर्भिसेसलाई भुक्तानी नगरेका कारण बाइजुको लर्निङ एप प्लेस्टोरबाट हटाइएको हो । यो मामिला अब इन्सल्...

May 27, 2025 - 10:28
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register