एआईलाई थर्काउँदा अझ राम्रो जवाफ दिन्छ- गुगलका सहसंस्थापक

काठमाडौँ । ओपनएआईका प्रमुख कार्यकारी अधिकृत (सीईओ) साम अल्टम्यानले एआईसँग नम्र भएर बोल्दा कम्पनीलाई अनावश्यक खर्च बढ्ने बताएका थिए । प्रयोगकर्ताले ‘धन्यवाद’ वा ‘स्वागतम’ शब्द प्रयोग गर्दा एआईले थप जवाफ दिनुपर्ने अवस्था आउने र बेतुकमा बिजुलीको खर्च बढ्ने बताएका थिए । हुन पनि यो स्वाभाविक नै देखिन्छ । एआईबाट ‘धन्यवाद’ वा ‘स्वागतम’ को जवाफ पाएर के हुन्छ ? केहीले यस्ता नम्र शब्द प्रयोग गर्दा भरपर्दो र अझ आकर्षक जवाफ आउने बताएका थिए ।  पछिल्लो समय एआईलाई थर्काउँदा वा धम्की ...

May 28, 2025 - 10:10
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register