नारायणहिटीअगाडि महेन्द्रको शालिकमा प्रहरी सुरक्षा (तस्वीरहरू)

काठमाडौं । राजावादीको प्रदर्शनका कारण रत्नपार्क क्षेत्र अस्तव्यवस्त बनिरहेका बेला प्रहरीले नारायणहिटी दरबारअगाडि सुरक्षा बढाएको छ । सो दरबारअगाडि रहेको महेन्द्रको शालिकलाई प्रहरीले उच्च सुरक्षा दिएको छ । राजावादीको प्रदर्शनलाई ध्यानमा राखी काठमाडौं उपत्यकाको सुरक्षा व्यवस्था कडा पारिएको छ । राजावादी प्रदर्शनकारीहरू रत्नपार्कबाट नारायणहिटीतर्फ जान खोजेपछि प्रहरीले उनीहरूलाई रोकेको छ ।

May 29, 2025 - 09:50
 0
नारायणहिटीअगाडि महेन्द्रको शालिकमा प्रहरी सुरक्षा (तस्वीरहरू)

काठमाडौं । राजावादीको प्रदर्शनका कारण रत्नपार्क क्षेत्र अस्तव्यवस्त बनिरहेका बेला प्रहरीले नारायणहिटी दरबारअगाडि सुरक्षा बढाएको छ । सो दरबारअगाडि रहेको महेन्द्रको शालिकलाई प्रहरीले उच्च सुरक्षा दिएको छ ।

राजावादीको प्रदर्शनलाई ध्यानमा राखी काठमाडौं उपत्यकाको सुरक्षा व्यवस्था कडा पारिएको छ । राजावादी प्रदर्शनकारीहरू रत्नपार्कबाट नारायणहिटीतर्फ जान खोजेपछि प्रहरीले उनीहरूलाई रोकेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register