लगानीको वातावरण बनाउन अध्यादेशमार्फत कानुनी अड्चनमा सुधार ल्याइने

काठमाडौं । निजी क्षेत्रको मनोबल उकास्न र देशमा लगानीको वातावरण बनाउन अध्यादेशमार्फत कानुनी अड्चनहरु सुल्झाइने भएको छ । बिहीबार प्रतिनिधिसभामा अर्थमन्त्री विष्णु पौडेलले बजेट प्रस्तुत गर्दै कानुनी उल्झनहरु सुल्झाइने बताएका हुन् । सार्वजनिक लगानीलाई प्रतिफल युक्त क्षेत्रमा केन्द्रित गरी निजी क्षेत्रको पुँजी र प्रविधि आकर्षित गरिने उनले बताए ।

May 29, 2025 - 11:08
 0
लगानीको वातावरण बनाउन अध्यादेशमार्फत कानुनी अड्चनमा सुधार ल्याइने

काठमाडौं । निजी क्षेत्रको मनोबल उकास्न र देशमा लगानीको वातावरण बनाउन अध्यादेशमार्फत कानुनी अड्चनहरु सुल्झाइने भएको छ ।

बिहीबार प्रतिनिधिसभामा अर्थमन्त्री विष्णु पौडेलले बजेट प्रस्तुत गर्दै कानुनी उल्झनहरु सुल्झाइने बताएका हुन् ।

सार्वजनिक लगानीलाई प्रतिफल युक्त क्षेत्रमा केन्द्रित गरी निजी क्षेत्रको पुँजी र प्रविधि आकर्षित गरिने उनले बताए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register