विदेशी कम्पनीलाई प्राविधिक सेवा दिने नेपालीले अब स्वेट शेयर लिन पाउने

काठमाडौँ । विदेशी कम्पनीलाई प्रविधि वा विशिष्ट प्रकृतिको ज्ञान वा सेवा उपलब्ध गराए बापत नेपाली नागरिकले स्वेट शेयर लिन पाउने भएका छन् । अर्थमन्त्री विष्णु पौडेलले बिहीबार सङ्घीय संसद्‌मा आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्दै यस्तो घोषणा गरेका हुन् । अर्थमन्त्री पौडेलका अनुसार यसका लागि कानुनी व्यवस्था गरिनेछ ।

May 29, 2025 - 11:23
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register