न्हु पोखरी जोगाउन वडा कार्यालयमा डोजर चलाइयो (तस्विरहरु)

काठमाडौँ । ललितपुर महानगरपालिकाले वडा नम्बर ५ को कार्यालयमा डोजर चलाएको छ । महानगरले सोमबार वडा कार्यालयसँगै लगनखेल चोकसम्मको संरचनामा डाजर चलाएको हो । ललितपुरको लगनखेलस्थित ऐतिहासिक सम्पदा न्हु पोखरी संरक्षण र विस्तारका लागि महानगरले संरचनाहरु भत्काएको हो । भत्काइएको वडा कार्यालयसँगै संरचना पोखरी अगाडि बनाइएका थिए । बाँकी तस्विरमा हेर्नुहोस्ः 

Feb 24, 2025 - 06:43
 0
न्हु पोखरी जोगाउन वडा कार्यालयमा डोजर चलाइयो (तस्विरहरु)

काठमाडौँ । ललितपुर महानगरपालिकाले वडा नम्बर ५ को कार्यालयमा डोजर चलाएको छ । महानगरले सोमबार वडा कार्यालयसँगै लगनखेल चोकसम्मको संरचनामा डाजर चलाएको हो ।

ललितपुरको लगनखेलस्थित ऐतिहासिक सम्पदा न्हु पोखरी संरक्षण र विस्तारका लागि महानगरले संरचनाहरु भत्काएको हो । भत्काइएको वडा कार्यालयसँगै संरचना पोखरी अगाडि बनाइएका थिए । बाँकी तस्विरमा हेर्नुहोस्ः 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register