विद्युतीय सवारी साधनमा सरकारले थपेन कर

काठमाडौं । सरकारले विद्युती सवारी साधन कर यथावत राखेको छ । आर्थिक वर्ष २०८२/२०८३ को बजेट प्रस्तुत गर्दै विद्युतीय सवारी साधनमा कर यथावत रहने घोषणा अर्थमन्त्री विष्णु पौडेलले गरेका हुन् । ‘यस वर्ष विद्युतीय सवारी सानमा कर यथावत रहने छ । वातावरणीय प्रदूषण न्युनीकरण गर्न र विद्युतीय सवारीसाधनको प्रयोगलाई प्रोत्साहन गर्न कर यथावत राखेको छु,’ […]

May 29, 2025 - 12:38
 0
विद्युतीय सवारी साधनमा सरकारले थपेन कर

काठमाडौं । सरकारले विद्युती सवारी साधन कर यथावत राखेको छ ।

आर्थिक वर्ष २०८२/२०८३ को बजेट प्रस्तुत गर्दै विद्युतीय सवारी साधनमा कर यथावत रहने घोषणा अर्थमन्त्री विष्णु पौडेलले गरेका हुन् । ‘यस वर्ष विद्युतीय सवारी सानमा कर यथावत रहने छ । वातावरणीय प्रदूषण न्युनीकरण गर्न र विद्युतीय सवारीसाधनको प्रयोगलाई प्रोत्साहन गर्न कर यथावत राखेको छु,’ उनले भने ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register