तीन दिनदेखि लगातार बढ्दै सुनको भाउ

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य लगातार तीन दिनदेखि बढिरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घकाअनुसार आज छापावाल सुनको मूल्य तोलामा ३ सय रुपैयाँले बढेको छ । सुन तोलाको १ लाख ७० हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि मङ्गलबार सुन तोलामा १ हजार ४ सय रूपैयाँ र बुधबार ९ सय रूपैयाँले बढेको […]

Mar 6, 2025 - 04:56
 0
तीन दिनदेखि लगातार बढ्दै सुनको भाउ

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य लगातार तीन दिनदेखि बढिरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घकाअनुसार आज छापावाल सुनको मूल्य तोलामा ३ सय रुपैयाँले बढेको छ ।

सुन तोलाको १ लाख ७० हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि मङ्गलबार सुन तोलामा १ हजार ४ सय रूपैयाँ र बुधबार ९ सय रूपैयाँले बढेको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । तोलामा ३५ रुपैयाँले बढेर चाँदी १ हजार ९ सय ८५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register