अनलाइनबाटै यसरी लिनुहोस् नेपाल टेलिकमको ई-सिम

काठमाडौं । नेपाल टेलिकमले अनलाइनबाटै ई-सिम वितरण प्रक्रिया सुरु गरेको छ । मङ्गलबार आफ्नो २१औं वार्षिक उत्सवको अवसरमा कम्पनीले मोबाइल एप र वेबसाइटबाट ई-सिम लिन सकिने व्यवस्था गरेको हो ।  यसअघि ई-सिम लिनका लागि टेलिकमको कार्यालयमै पुग्नुपर्ने बाध्यता थियो । अब भने सोझै नेपाल टेलिकमको मोबाइल एप र वेबसाइटबाट ई-सिम सक्रिय गर्न सकिनेछ । यस्तो छ ई-सिम लिन सकिने प्रक्रिया: मोबाइल एप डाउनलोड गरिसक्नु भएको छ भने यसरी लिनुहोस् सबैभन्दा पहिले नेपाल टेलिकमको मोबाइल एप खोल्नुहोस् । (यो पहिले नै एप डाउनलोड...

Feb 4, 2025 - 13:39
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register