विलासी करको विरोध गर्दै सुनचाँदी व्यवसायी सडकमा (तस्विरहरू)

काठमाडौँ । सुनचाँदी व्यवसायी तथा कालिगढ संघर्ष समितिले विरोध प्रदर्शन गरेका छन् । सरकारले आगामी बजेटबाट सुनको गहनामा अनिवार्य दुई प्रतिशत विलासी कर र हिराका गहना भ्याट प्रणालीमा लैजाने घोषणा गरेपछि उनीहरुले विरोध प्रदर्शन गरेका हुन् । उनीहरुले दुवै व्यवस्था फिर्ता हुनुपर्ने माग गरेका छन् । बाँकी तस्विरमा हेर्नुहोस्:

Jun 8, 2025 - 08:12
 0
विलासी करको विरोध गर्दै सुनचाँदी व्यवसायी सडकमा (तस्विरहरू)

काठमाडौँ । सुनचाँदी व्यवसायी तथा कालिगढ संघर्ष समितिले विरोध प्रदर्शन गरेका छन् ।

सरकारले आगामी बजेटबाट सुनको गहनामा अनिवार्य दुई प्रतिशत विलासी कर र हिराका गहना भ्याट प्रणालीमा लैजाने घोषणा गरेपछि उनीहरुले विरोध प्रदर्शन गरेका हुन् ।

उनीहरुले दुवै व्यवस्था फिर्ता हुनुपर्ने माग गरेका छन् । बाँकी तस्विरमा हेर्नुहोस्:

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register