अमेरिकाबाट बोरा बोकेर फर्किए डिपोर्ट भएका नेपाली (तस्विरहरू)

काठमाडौँ । अमेरिकाले देश निकाला गरेका ३७ जना नेपालीहरु काठमाडौँ आइपुगेका छन् । उनीहरु आइतबार राती काठमाडौँको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल हुँदै बोरा बोकेर नेपाल आइपुगेका हुन् । अध्यागमन कानून उल्लंघन गरेको भन्दै ३२ पुरुष र ५ महिला गरी ३७ जना नेपालीलाई अमेरिकाले चार्टर्ड विमानमार्फत् काठमाडौं ल्याएर छाडेको हो । बाँकी तस्विरमा हेर्नुहोस्:

Jun 9, 2025 - 07:43
 0
अमेरिकाबाट बोरा बोकेर फर्किए डिपोर्ट भएका नेपाली (तस्विरहरू)

काठमाडौँ । अमेरिकाले देश निकाला गरेका ३७ जना नेपालीहरु काठमाडौँ आइपुगेका छन् । उनीहरु आइतबार राती काठमाडौँको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल हुँदै बोरा बोकेर नेपाल आइपुगेका हुन् ।

अध्यागमन कानून उल्लंघन गरेको भन्दै ३२ पुरुष र ५ महिला गरी ३७ जना नेपालीलाई अमेरिकाले चार्टर्ड विमानमार्फत् काठमाडौं ल्याएर छाडेको हो । बाँकी तस्विरमा हेर्नुहोस्:

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register