आलमलाई सफाइ दिने न्यायाधीश थारूमाथि मोसो प्रहार

काठमाडौं । जनकपुर उच्च अदालतका अस्थायी इजलास वीरगञ्जका न्यायाधीश डा. खुसीराम थारूमाथि मोसो प्रहार भएको छ । नेकपा बहुमतका कार्यकर्ताहरूले बिहीबार दिउँसो थारूमाथि अदालतमै मोसो प्रहार गरेका हुन् । मोसो फाल्ने व्यक्तिहरुलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । उच्च अदालतका न्यायाधीशद्वय थारू र अर्जुन महर्जनको संयुक्त इजलासले ज्यान मुद्दामा नेपाली कांग्रेसका पूर्वसांसद अफताब […]

Jun 12, 2025 - 12:25
 0
आलमलाई सफाइ दिने न्यायाधीश थारूमाथि मोसो प्रहार

काठमाडौं । जनकपुर उच्च अदालतका अस्थायी इजलास वीरगञ्जका न्यायाधीश डा. खुसीराम थारूमाथि मोसो प्रहार भएको छ ।

नेकपा बहुमतका कार्यकर्ताहरूले बिहीबार दिउँसो थारूमाथि अदालतमै मोसो प्रहार गरेका हुन् । मोसो फाल्ने व्यक्तिहरुलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

उच्च अदालतका न्यायाधीशद्वय थारू र अर्जुन महर्जनको संयुक्त इजलासले ज्यान मुद्दामा नेपाली कांग्रेसका पूर्वसांसद अफताब आलमलाई सफाइ दिएको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register