यसरी बन्दैछ अरनिको राजमार्ग… (तस्विरहरु)

काठमाडौँ । अरनिको राजमार्ग अन्तर्गत सूर्यविनायक-साँगा खण्डलाई ६ लेनमा विस्तार गर्ने काम धमाधम भइरहेको छ ।  सडक विस्तारको कामले साँगा क्षेत्रमा सवारी साधन आवतजावतमा समस्या हुँदै आएको छ । पानी परेको मौसममा सो खण्ड यात्रुहरुका लागि निकै जोखिमपूर्ण मानिन्छ । तस्विरमा हेर्नुहोस् हाल विस्तार भइरहेको सडकको अवस्थाः  (तस्विरः नेपाल न्युज बैंक)

Jun 15, 2025 - 09:29
 0
यसरी बन्दैछ अरनिको राजमार्ग… (तस्विरहरु)

काठमाडौँ । अरनिको राजमार्ग अन्तर्गत सूर्यविनायक-साँगा खण्डलाई ६ लेनमा विस्तार गर्ने काम धमाधम भइरहेको छ । 

सडक विस्तारको कामले साँगा क्षेत्रमा सवारी साधन आवतजावतमा समस्या हुँदै आएको छ । पानी परेको मौसममा सो खण्ड यात्रुहरुका लागि निकै जोखिमपूर्ण मानिन्छ । तस्विरमा हेर्नुहोस् हाल विस्तार भइरहेको सडकको अवस्थाः 

(तस्विरः नेपाल न्युज बैंक)

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register