रौतहटमा चट्याङ लागेर एक जनाको मृत्यु

काठमाडौं । रौतहटमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । गरुडा नगरपालिका–१ जयनगरटोलका ६५ वर्षीय सियाराम बनियाँको चट्याङ लागेर मृत्यु भएको हो । आइतबार बिहान चट्याङ लागेर घाइते भएका उनको उपचारका क्रममा गौरस्थित प्रादेशिक अस्पताल मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका वरिष्ठ प्रहरी निरीक्षक दीपककुमार रायले जानकारी दिए । – रासस

Jun 15, 2025 - 09:44
 0
रौतहटमा चट्याङ लागेर एक जनाको मृत्यु

काठमाडौं । रौतहटमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ ।

गरुडा नगरपालिका–१ जयनगरटोलका ६५ वर्षीय सियाराम बनियाँको चट्याङ लागेर मृत्यु भएको हो ।

आइतबार बिहान चट्याङ लागेर घाइते भएका उनको उपचारका क्रममा गौरस्थित प्रादेशिक अस्पताल मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका वरिष्ठ प्रहरी निरीक्षक दीपककुमार रायले जानकारी दिए । – रासस

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register