राष्ट्र बैंकले दियो आइएमई डिजिटल सोलुसन र खल्तीलाई एकआपसमा गाभिएर कारोबार गर्ने अनुमति (सूचनासहित)

काठमाडौँ। आइएमई डिजिटल सोलुसन लिमिटेड र खल्ती प्राइभेट लिमिटेडलाई एकआपसमा गाभिएर एकीकृत कारोबार गर्न राष्ट्र बैंकले अनुमति दिएको छ । नेपाल राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले असार ५ गते एक सूचना जारी गर्दै सो कम्पनीलाई कारोबार गर्न अनुमति दिएको हो। राष्ट्र बैंकले अनुमति दिएसँगै दुबै संस्थाबाट सञ्चालन हुँदै आएको भुक्तानी सम्बन्धी सम्पूर्ण कारोबार साउन १ […]

Jun 20, 2025 - 08:37
 0
राष्ट्र बैंकले दियो आइएमई डिजिटल सोलुसन र खल्तीलाई एकआपसमा गाभिएर कारोबार गर्ने अनुमति (सूचनासहित)

काठमाडौँ। आइएमई डिजिटल सोलुसन लिमिटेड र खल्ती प्राइभेट लिमिटेडलाई एकआपसमा गाभिएर एकीकृत कारोबार गर्न राष्ट्र बैंकले अनुमति दिएको छ । नेपाल राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले असार ५ गते एक सूचना जारी गर्दै सो कम्पनीलाई कारोबार गर्न अनुमति दिएको हो।

राष्ट्र बैंकले अनुमति दिएसँगै दुबै संस्थाबाट सञ्चालन हुँदै आएको भुक्तानी सम्बन्धी सम्पूर्ण कारोबार साउन १ गतेदेखी सञ्चालन हुने भएको छ।

कारोबार भने एकीकृत रुपमा ‘आइएमई खल्ती लिमिटेड’ को नामबाट सञ्चालन हुने राष्ट्र बैंकले जनाएको छ। सूचनासहित:

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register