टेस्लाको गाडीमा सामसङको चिप, दुई कम्पनीबिच साढे १६ अर्ब डलरको सम्झौता

  काठमाडौँ । टेस्लाले सामसङ इलेक्ट्रोनिक्ससँग मिलेर चिप्स उत्पादन थाल्ने भएको छ । टेस्लाका सीईओ एलन मस्कले सामसङसँग १६ अर्ब ५० करोड अमेरिकी डलरबराबरको डिल भएको जानकारी गराएका छन् ।  दक्षिण कोरियाली टेक जायन्ट सामसङले अमेरिकाको टेक्सस प्लान्टबाटै ए१६ चिप्स उत्पादन गर्नेछ । जसलाई टेस्लाले आफ्नो चालकरहित विद्युतीय गाडीहरूमा प्रयोग गर्नेछ । गाडीका अन्य स्वचालित प्रणाली र सेन्सरहरुमा पनि सामसङले उत्पादन गर्ने चिप्स नै टेस्लाले प्रयोग गर्नेछ । सामसङले सरकारी निकायहरूमा कारोबारसम्बन्धी विवरण बुझाउने क्रममा स्थानीय...

Jul 28, 2025 - 15:44
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register