नेप्सेको ‘थोत्रो सिस्टम’मा समस्या नै समस्या, दिउँसो क्याल्कुलेसन बिग्रेर घटेको बजार साँझ बढ्यो

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)को साइटमा नेप्से परिसूचक अपडेट भएको छ । सोमबार दिएँसो घटेको बजार साँझ पुनः अपडेट भएको छ । अपडेट भएको नेप्से परिसूचक अनुसार नेप्से ७.१० अंकले बढेर २९७१.३१ बिन्दुमा पुगेको छ ।

Jul 28, 2025 - 13:23
 0
नेप्सेको ‘थोत्रो सिस्टम’मा समस्या नै समस्या, दिउँसो क्याल्कुलेसन बिग्रेर घटेको बजार साँझ बढ्यो

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)को साइटमा नेप्से परिसूचक अपडेट भएको छ । सोमबार दिएँसो घटेको बजार साँझ पुनः अपडेट भएको छ ।

अपडेट भएको नेप्से परिसूचक अनुसार नेप्से ७.१० अंकले बढेर २९७१.३१ बिन्दुमा पुगेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register