भारतीय फुटबल टिमको कोचमा जाभीको नामबाट १ विद्यार्थीले पठाए नक्कली ईमेल, महासंघले पत्यायो

काठमाडौँ । एक १९ वर्षीय विद्यार्थीले अनलाइनबाटै अखिल भारतीय फुटबल महासंघ (AIFF) लाई झुक्याएका छन् । बार्सिलोनाका पूर्व खेलाडी लेजेन्ड जाभी हर्नान्डेजको नाममा भारतीय पुरुष फुटबल टोलीको मुख्य प्रशिक्षक पदका लागि नक्कली आवेदन दिएर प्रयाङ्क गरेका हुन् । सामाजिक सञ्जालबाट सुरु भएको यो सानो ठट्टा अन्तर्राष्ट्रिय फुटबल समाचार र मिमको विषय बनेको छ । एउटा नक्कली ईमेल छुट्याउन नसक्दा महासंघ नै अप्ठ्यारोमा परेको छ । महासंघले आफ्नो इन्स्टाग्राममा ४ जुलाईमा ‘हामीलाई कर्मचारी चाहियो ! सिनियर पुरुष राष्ट्रिय टोलीका लागि मुख्य प्रशिक्षक...

Jul 28, 2025 - 16:37
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register