ट्यांकरले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु, एक घाइते

काठमाडौँ। चितवनस्थित दासढुंगामा ट्यांकरले ठक्कर दिँदा मोटरसाइकल चालकको ज्यान गएको छ। मुग्लिङ-नारायणगढ सडकखण्डको दासढुङ्गामा सोमबार अपरान्ह ट्याङ्करले मोटरसाइकललाई ठक्कर दिंदा मोटरसाइकलमा सवार एक जनाको ज्यान गएको हो । दुर्घटनामा मोटरसाइकलमा सवार अर्का व्यक्ति गम्भीर घाइते भएका छन् । दुर्घटनामा ज्यान गुमाउने र घाइतेको नाम भने खुलिसकेको छैन ।

Jul 28, 2025 - 13:29
 0
ट्यांकरले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु, एक घाइते

काठमाडौँ।

चितवनस्थित दासढुंगामा ट्यांकरले ठक्कर दिँदा मोटरसाइकल चालकको ज्यान गएको छ।

मुग्लिङ-नारायणगढ सडकखण्डको दासढुङ्गामा सोमबार अपरान्ह ट्याङ्करले मोटरसाइकललाई ठक्कर दिंदा मोटरसाइकलमा सवार एक जनाको ज्यान गएको हो ।

दुर्घटनामा मोटरसाइकलमा सवार अर्का व्यक्ति गम्भीर घाइते भएका छन् । दुर्घटनामा ज्यान गुमाउने र घाइतेको नाम भने खुलिसकेको छैन ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register