भन्सार छलेर काठमाडौंमा मोबाइल बिक्री गर्दै आएका भारतीय नागरिक पक्राउ

काठमाडौं । भन्सार छली गरी ल्याइएका विभिन्न ब्रान्डका स्मार्टफोनहरू बिक्री गरेको आरोपमा एक भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतको बिहार घर भई हाल काठमाडौंको बसन्धुरामा बस्दै आएका २९ वर्षीय मोहम्मद शाकिव खान रहेका छन्जो ।  काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट परिचालित प्रहरी टोलीले शनिबार न्युरोडबाट खानलाई पक्राउ गरेको हो । काठमाडौंका विभिन्न स्थानमा भन्सार छली तथा चोरी पैठारी गरिएका मोबाइलहरू बिक्री भइरहेको विशेष सूचनापछि प्रहरीले निगरानी बढाएको थियो । सोही...

Mar 24, 2025 - 06:37
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register