सुनको मूल्य बढ्यो

काठमाडौं । शुक्रबारको तुलनामा आइतबार बजार खुल्दा सुन तोलामा ५०० रुपैयाँले बढेको छ । चाँदीमा पनि १० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार एक तोला सुनको मूल्य एक लाख ९५ हजार २०० रुपैयाँ तथा सोही परिमाणको चाँदीको मूल्य दुई हजार १६० रुपैयाँ निर्धारण भएको छ । शुक्रबार प्रतितोला सुन एक लाख […]

Jun 22, 2025 - 06:53
 0
सुनको मूल्य बढ्यो

काठमाडौं । शुक्रबारको तुलनामा आइतबार बजार खुल्दा सुन तोलामा ५०० रुपैयाँले बढेको छ । चाँदीमा पनि १० रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार एक तोला सुनको मूल्य एक लाख ९५ हजार २०० रुपैयाँ तथा सोही परिमाणको चाँदीको मूल्य दुई हजार १६० रुपैयाँ निर्धारण भएको छ । शुक्रबार प्रतितोला सुन एक लाख ९४ हजार ७०० रुपैयाँ र चाँदी दुई हजार १५० रुपैयाँमा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा आइत एक औँस सुन तीन हजार ३६७ अमेरिकी डलरमा खरिदबिक्री भइरहेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register